Search This Blog

Powered By Blogger

Translate

Tuesday, August 20, 2013


 
कम्प्यूटरसगको हाम्रो नाता
 
 
 
कम्प्यूटर  एउटा नवितम उपलब्धीको रुपमा मानव संसारको प्रयाय बनेको कुरामा कोहि पनि २ मत राख्न सक्दैन् । अहिलेको यो प्रतिसपर्धाको युगमा म केहि गर्छु भन्ने सोच राख्ने जो कोहिकोलागि कम्प्यूटर एउटा कोसे ढुंगा सावित भएको छ । अवाकस देखिसुरु भएको कम्प्यूटरको पुर्खाले धेरै फडको मार्दै यो अवस्थासम्म आईपुगेको हो । एउटा सिंगो ठुलो कोठामा अट्न हम्मे हम्मे पर्ने कम्प्यूटर अहिले एउटा हातको हत्केलामा अट्न सक्ने भएको छ । सामान्य जोड घटाउमा प्रयोगहुने उपकरण अहिले मानवरहित विमान चलाउनहोस या चन्द्रमा अनि मंगलग्रहमा पुग्नहोस कम्प्यूटरको प्रयोग व्यापक बनेको छ ।

No comments:

Post a Comment